ठुलो बचत: Grocery Shopping मा अतिरिक्त बचतका साथै हीरा उपहार

20240816124937_1253303668.jpg
  • 20-02-2023
  • 0

Thulo.com बाट grocery को खरिदमा रु.१५० देखि रु. २,००० सम्म बचत गर्न सकिन्छ । Thulo बचत योजना अवधीभर किनमेल गर्नुहुने ३ जना भाग्यशाली ग्राहक वर्गले गोलाप्रथाबाट रु.१०,००० बराबरको Sazuna Jewellers को तर्फबाट हीराको फुली उपहार पाउनुहुनेछ । यो योजनाको अवधी २०७९ साल फाल्गुन महिनाको १ गते देखि १० गते सम्म मात्र रहेको छ ।

बचत योजना  : 

रु. २,५०० बराबरको खरिदमा रु.१५० अतिरिक्त बचत  

रु. ४,००० बराबरको खरिदमा रु.२५० अतिरिक्त बचत

रु. १०,००० बराबरको खरिदमा रु. ७५० अतिरिक्त बचत

रु. २५,००० बराबरको खरिदमा रु.२,००० अतिरिक्त बचत

बचत गरी प्राप्त अतिरिक्त रकम checkout को समयमा पाउनुहुनेछ ।  बचत योजना रु.२,५०० भन्दामाथिको खरिदमा मात्र प्राप्त हुनेछ । 

Thulo.com बाट online shopping गर्दा समयको बचत हुनुका साथै free delivery को व्यवस्था छ । 

दैनिक जीवनमा आवश्यक पर्ने खाद्य वस्तु दाल, चामल, नून, तेल लगायत दुध, दहि, घ्यू, मह जस्ता dairy products खरिद गर्न सकिन्छ । स्वच्छ तरकारी, फलफूल, जुस तथा पेयपदार्थ, packaged food; दैनिक प्रयोग हुने personal care products र घरपालुवा जनावरहरुको लागि पनि आवश्यक सबै सामानहरुमा पाइन्छ । साना तथा मझ्यौला उद्योग र महिला उद्यमीहरुको उत्पादन गरेको उपभोग्य वस्तु जस्तै: अचार, गुन्द्रुक, मस्यौरादेखि प्रख्यात brand का सामानहरु एकै ठाउँमा पाइन्छ ।

 

No Tags

Comments (0)