<span style="font-family:Arial,"sans-serif""><span style="font-family:"Mangal","serif"">हरेक घरमा महिलाहरूलाई विभिन्न जीवन उपयोगि कौशलहरू विशेष गरी उनीहरूका आमा हजुरआमाहरूले सिकाएका हुन्छन्। अम्बिका सुबेदिले उनको घरमा आमा, हजुरआमाले  चाडपर्वहरुमा सेलरोटी, अनारसा, तिलको लड्डुहरु बनाउने गरेको देखेकि थिइन्। बालापनको सिकाइलाई तिखार्दै उनले यसैलाई ब्यावसायको रुपमा सञ्चालन गर्न थालेकि हुन्। आँपगाछी ईटहरिमा बसोबास गरि बिगत 4 बर्ष देखि “चन्द्रमा कोसेली उध्योग” सञ्चालन गरिरहेकि छिन्।